नेपाली ब्लग खोजी-- Search any key words used in Nepali blogs



नेपाली ब्लगमा प्रयुक्त कुनैपनि शब्द खोज्नुहोस-- Search any key words used in Nepali Blogs...


Loading...खुल्दैछ...






Monday, August 9, 2010

यो खोजी सहायकको सम्बन्धमा !

नमस्कार!
नेपाली ब्लगहरु मात्रै सर्च गर्ने गरी बनाइएको यो खोजी सहायको बारेमा विस्तृत विवरण मेरो ब्लगमा यहाँ
राखिएको छ ।

'नेपाली ब्लग' भन्नाले नेपाली भाषाका ब्लग मात्रै हैनन, नेपालीहरूले लेखेका कुनै पनि भाषाका ब्लग  वा अरु कसैले नेपाली भषामा लेखेका ब्लगहरु हुन् । त्यसैले आफ्नो ब्लगको खोजी यदि यो पेजबाट भएको छैन भने कृपया यही पोस्टको कमेन्ट बक्समा वा यो पोस्टको कमेन्ट बक्समा सो कुरा उल्लेख गर्नुहोला । यथा सम्भव छिटो ती ब्लगहरुलाई पनि यसमा समावेश गरिने छ ।

 धन्यवाद ।